अमेरिकाको हवाई टापुमा ६.० परिमाणको शक्तिशाली भूकम्प: सुनामीको खतरा टर्‍यो

यस स्टोरीको अंश: चीनको कोइला खानी विस्फोटमा ९० जनाको मृत्यु, राष्ट्रपति सीले दिए कडा निर्देशन
www.enepalese.com · 4 दिन अघि

अमेरिकाको हवाई टापुमा ६.० रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण टापुभरि कडा झट्का महसुस गरिएको भए पनि सुनामीको कुनै खतरा नरहेको ‘प्यासिफिक सुनामी चेतावनी केन्द्र’ले जनाएको छ । भूकम्पले मौना लोआ र किलाउया ज्वालामुखीमा कुनै असर पारेको छैन ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू