स्वमुल्याँकन तथा स्वअनुशासन बिषयक तालिम प्रदान सम्पन्न
▸ यस स्टोरीको अंश: बास नेपालद्वारा महिनावारी स्वच्छता र स्वअनुशासनबारे अभिमुखीकरण तथा तालिम
बास नेपालले स्वमूल्यांकन तथा स्वअनुशासन विषयक तालिम प्रदान गरेको छ । कर्मचारीहरूलाई जिम्मेवार बनाउने, कार्यसम्पादनमा सुधार गर्ने र अनुशासित कार्यसंस्कृति विकास गर्ने उद्देश्यले आयोजित तालिममा कार्यकारी निर्देशक नमस्कार शाहले प्रशिक्षण दिएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित