नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विशेष प्रशिक्षण

यस स्टोरीको अंश: नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रशिक्षण सम्पन्न
baahrakhari.com · 2 दिन अघि

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधि र आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरिकुमार नेपालले बीमा क्षेत्रसँग सम्बन्धित कानुनी व्यवस्था, नियामकीय मापदण्ड तथा व्यावहारिक कार्यान्वयनबारे विस्तृत प्रस्तुति दिएका थिए । कम्पनीले यस प्रशिक्षणमार्फत वित्तीय अपराध न्यूनीकरण, संस्थागत सुशासन सुदृढीकरण तथा वित्तीय पारदर्शिता कायम गर्न सहयोग पुगेको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू