‘सुकुम्बासी लखेट्ने बालेन सरकारको आततायी कदम हो’

यस स्टोरीको अंश: थापाथलीमा सांसद आशिका तामाङ र ट्राफिक प्रहरीबीच सवारी नियमबारे विवाद
www.drishtinews.com · 1 हप्ता अघि

नेपालमा भूमि एवं सुकुम्बासीको समस्या समाधान गर्ने भन्दै गठन गरिएका आयोगहरू राजनीतिक अस्थिरताले गर्दा पूर्ण कार्यकाल काम गर्न नसकेको एक विश्लेषणमा उल्लेख छ । बालेन शाह नेतृत्वको सरकारले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई हटाउन सुरु गरे पनि सर्वोच्चले तत्कालका लागि रोक लगाएको छ । विघटित भूमि समस्या समाधान आयोगका तत्कालीन अध्यक्ष हरि प्रसाद रिजालले सरकारको कदमलाई आततायी र अमानवीय भनेका छन् ।

पूरा लेख पढ्नुहोस् (8 मिनेट)

मिल्दाजुल्दा लेखहरू