भूमि आयोगका पूर्व–पदाधिकारीहरुको प्रश्नः सेनाको आडमा डोजर आतंक किन
▸ यस स्टोरीको अंश: सुकुम्बासी बस्तीमा डोजर आतंक: पूर्व पदाधिकारीहरुले सरकारको आलोचना गरेराष्ट्रिय भूमि आयोगका पूर्व पदाधिकारीहरुले वर्तमान सरकारले सेनाको आडमा सुकुम्बासी बस्तीहरुमा डोजर लगाएर समस्या गिजोल्न तिर लागेको आरोप लगाएका छन्। उनीहरुले ३ लाख भूमिहीन तथा सुकुम्बासीले लालपूर्जा पाउनै लाग्दा बस्ती भत्काउनु सरकारको गैरजिम्मेवारी कदम भएको बताए। पूर्व अध्यक्ष केशव निरौलाले राज्यका हरेक नागरिकको आवासको संवैधानिक अधिकारविरुद्ध सरकारले सुकुम्बासी बस्तीमा डोजर लगाएको भन्दै आक्रोश व्यक्त गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›