मोडर्न प्रिपेरेटोरी स्कुलमा विद्यालय निर्वाचन–२०८३ उत्साहपूर्वक सम्पन्न

यस स्टोरीको अंश: सगरमाथा मावि व्यवस्थापन समिति अध्यक्षमा रुपेन प्रजा पुनर्चयन
pradeskhabar.com · 1 हप्ता अघि

इटहरी–६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा विद्यालय निर्वाचन–२०८३ उत्साहपूर्ण, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । विद्यार्थीमा लोकतान्त्रिक संस्कार, नेतृत्व विकास र जिम्मेवारी बहन गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले निर्वाचन आयोजना गरिएको हो । कक्षा ४ देखि १० सम्मका विद्यार्थीले उत्साहजनक रूपमा मतदान गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू