नमुना संसद्सहित सम्पन्न भयो ‘एसईई स्पिकर–६’, विद्यालय शिक्षा विधेयक बहुमतले पारित

यस स्टोरीको अंश: सिद्धार्थ बैंकले १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गर्‍यो
pradeskhabar.com · 1 दिन अघि

धरानमा आयोजित “एसईई स्पिकर–२०८३, सिजन–६” को फाइनल प्रतियोगिता नमुना संसद्सहित भव्य रूपमा सम्पन्न भएको छ । र्याडिकल लाईट नेपाल प्रालि, धरानको आयोजनामा भएको प्रतियोगितामा विद्यार्थीहरूले वास्तविक संसद्को अभ्यास गर्दै “विद्यालय शिक्षा विधेयक–२०८३” बहुमतले पारित गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू