दुई नेपाली सैनिकलाई मरणोपरान्त राष्ट्रसङ्घीय सम्मान
▸ यस स्टोरीको अंश: राष्ट्रसंघीय शान्ति सैनिक दिवस: दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान
राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले शान्ति सैनिक दिवसका अवसरमा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका दुई नेपाली शान्ति सैनिक सुरज लामिछाने र देवीराम जैसीलाई मरणोपरान्त ड्याग ह्यामर्शोल्ड पदकबाट सम्मान गर्ने भएको छ। आगामी जेठ २२ गते न्युयोर्कमा हुने कार्यक्रममा महासचिव एन्टोनियो गुटरेसले शान्तिसेनाको सम्मानमा पुष्पचक्र अर्पण गर्नेछन्। संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सबैभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने मुलुक नेपाल हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›