सुदूरपश्चिम र लुम्बिनीका तराई तथा पहाडी क्षेत्रमा तापक्रम वृद्धि हुने सम्भावना

यस स्टोरीको अंश: देशका चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने
prasashan.com · 1 हप्ता अघि

मुलुकका केही प्रदेशमा मौसम आंशिक बदली र कतिपय स्थानमा वर्षा भइरहेका बेला आगामी दुई दिनमा विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागमा तापक्रम बढ्ने सम्भावना रहेको मौसमविद्ले अनुमान गरेका छन्। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदलीको अवस्था देखिएको छ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू