नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा के–के जिम्मेवारी थपिए ?

यस स्टोरीको अंश: सरकारद्वारा ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन, प्रधानमन्त्रीले सम्हाले जिम्मेवारी
arthadabali.com · 1 हप्ता अघि

सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरेको छ। मन्त्रिपरिषद्बाट निर्णय भई राजपत्रमा प्रकाशित नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ अनुसार स्थापना भएको यो मन्त्रालयको जिम्मेवारी हाल प्रधानमन्त्री बालेन्द्र शाहले सम्हालिराखेका छन्। यस मन्त्रालयलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी नीति, कानून तथा मापदण्ड निर्माण गर्ने, वैज्ञानिक अनुसन्धान गर्ने लगायतका जिम्मेवारी दिइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू