सूचना प्रविधि, एआई, साइबर सुरक्षा र डाटा गभर्नेन्सलगायतका जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई
▸ यस स्टोरीको अंश: नयाँ 'विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय' गठन, प्रधानमन्त्रीले सम्हाले जिम्मेवारीसरकारले मन्त्रालयहरूको कार्यक्षेत्र र जिम्मेवारी पुनः व्यवस्थित गर्दै ‘कार्य विभाजन नियमावली, २०८३’ लागू गरेको छ। मन्त्रिपरिषद्ले नेपालको संविधानको धारा ८२ को उपधारा (१) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै नयाँ नियमावली जारी गरेको हो। गत वैशाख ३० गते नेपाल राजपत्रमा प्रकाशित उक्त नियमावलीसँगै यसअघि कार्यान्वयनमा रहेको ‘नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४’ खारेज भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›