मस्कोमा युक्रेनी ड्रोन हमला : एक भारतीयसहित तीन जनाको मृत्यु, तीन भारतीय घाइते

यस स्टोरीको अंश: मस्कोमा युक्रेनी ड्रोन आक्रमण: एक भारतीयसहित तीनको मृत्यु, दर्जनौं घाइते
newsofnepal.com · 1 हप्ता अघि

रुसको राजधानी मस्कोमा आइतबार मध्यरातमा युक्रेनतर्फबाट गरिएको ठूलो ड्रोन हमलामा एक भारतीय नागरिकसहित तीन जनाको मृत्यु भएको छ भने अन्य तीन भारतीय नागरिक घाइते भएका छन् । रुसी अधिकारीहरूले मस्को र आसपासका क्षेत्रमा युक्रेनले ठूलो संख्यामा ड्रोन आक्रमण गरेको बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू