युक्रेनमाथि रुसको ओरेस्निक क्षेप्यास्त्र प्रहार : ४ जनाको मृत्यु , सयौं घाइते
▸ यस स्टोरीको अंश: युक्रेनको राजधानी किभमा रुसद्वारा भीषण ब्यालेस्टिक मिसाइल आक्रमण, नागरिक घाइते
एजेन्सी । पछिल्लो रुसी हमलामा युक्रेनको राजधानी कीभ र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। आइतबार रुसले सयौं ड्रोन र क्षेप्यास्त्रका साथै परमाणु हतियार बोक्न सक्ने 'ओरेस्निक' हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गर्दा कीभ र आसपासका क्षेत्रमा ४ जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन्। सो आक्रमणलाई चार वर्षदेखि जारी युद्धकै सबैभन्दा भीषण आक्रमणमध्ये एक मानिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित