विश्व दुग्ध दिवस २०२६ को अवसरमा नेपाल डेरी एसोसिएसनद्वारा सप्ताहव्यापी कार्यक्रम घोषणा

यस स्टोरीको अंश: किसानहरू रासायनिक मलको अभाव र वन्यजन्तुको आतङ्कले चिन्तित
arthadabali.com · 2 दिन अघि

२६औँ अन्तर्राष्ट्रिय विश्व दुग्ध दिवस २०२६ को अवसरमा नेपाल डेरी एसोसिएसनले सप्ताहव्यापी कार्यक्रम घोषणा गरेको छ। गण्डकी प्रदेश अध्यक्ष प्रवीण कंडेलको अध्यक्षतामा पोखरामा सम्पन्न घोषणा कार्यक्रममा दुग्ध क्षेत्रसँग सम्बन्धित उद्योगी, सहकारीकर्मी, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले विश्व दुग्ध दिवसको महत्व, नेपालको दुग्ध क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा आगामी कार्यक्रमबारे जानकारी गराएका थिए।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू