‘सरकारी अस्पतालका अत्याधुनिक मेसिन प्रयोगविहीन’

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: सरकारी अस्पतालमा करोडौँका उपकरण प्रयोगविहीन, लगानी खेर गएको औँल्यायो
gorkhapatraonline.com · 1 हप्ता अघि

सरकारी स्वास्थ्य संस्थामा ५१ करोड ४९ लाखभन्दा बढी मूल्यका अत्याधुनिक उपकरणहरू प्रयोगविहीन रहेको महालेखापरीक्षकको कार्यालयको ६३औं वार्षिक प्रतिवेदनमा उल्लेख छ। राष्ट्रिय ट्रमा सेन्टरमा पाँच करोड ३७ लाख ८२ हजार बराबरको ‘क्याथल्याब मेसिन’ २०७२ सालदेखि जनशक्ति अभावका कारण प्रयोगविहीन छ। यसैगरी, २४ करोड ७७ लाख नौ हजार बराबरको ‘सिटी स्क्यान सिस्टम’, १४ थान भेन्टिलेटर र पाँच थान ‘सी–आर्म मेसिन’ पनि सञ्चालनमा आउन सकेका छैनन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू