कङ्गोमा इबोला प्रकोपका कारण ८० जनाको मृत्यु

यस स्टोरीको अंश: कङ्गोमा इबोला प्रकोप: ८० जनाको मृत्यु, स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि
www.onlinepana.com · 1 हप्ता अघि

लोकतान्त्रिक गणतन्त्रको कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु हुनेहरूको सङ्ख्या ८० जना पुगेको कङ्गो स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ। कङ्गोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै विशेष प्रयोगशाला परीक्षणहरूले गत हप्ताको अन्तमा इबोला भाइरसको आठ वटा प्रारम्भिक घटनाहरू पुष्टि गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू