सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १९०० रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य २ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›