एआईको क्षेत्रमा अत्यधिक माग बढ्ने देखिएकाले सन् २०३० सम्म विश्व चिप बजार १.५ ट्रिलियन डलर पुग्ने टीएसएमसीको अनुमान
▸ यस स्टोरीको अंश: ओपोले ७००० एमएएच ब्याट्री र एआई फिचरसहित ओपो ए६सी नेपालमा सार्वजनिक गर्योविश्वकै ठूलो ठेक्का चिप निर्माता टीएसएमसीले २०३० सम्म विश्व सेमीकन्डक्टर बजारको आकार १.५ ट्रिलियन डलर पुग्ने अनुमान गरेको छ। यसमा एआई र उच्च प्रदर्शन कम्प्युटिङले ५५ प्रतिशत हिस्सा ओगट्ने अपेक्षा गरिएको छ। कम्पनीले सन् २०२६ सम्म नौ चरणको वेफर फ्याब्स तथा एडभान्स्ड प्याकेजिङ्ग सुविधा निर्माण गर्ने योजना सार्वजनिक गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›