अधिवेशनमा खटिने गरी रास्वपाले तोक्यो केन्द्रीय प्रतिनिधि, काे कहाँ ? [सूचीसहित]

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पहिलो महाधिवेशनको तयारी तीव्र, देशभर केन्द्रीय प्रतिनिधि खटाइयो
www.lokpath.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनलाई लक्षित गर्दै देशभर संगठन विस्तार र अधिवेशन सञ्चालनका लागि आफ्ना नेताहरूलाई विभिन्न जिल्लामा खटाउने निर्णय गरेको छ । चितवनमा असार ७ देखि ९ गतेसम्म पहिलो महाधिवेशन गर्ने तयारीमा रहेको रास्वपाले त्यसअघि वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ । पार्टीले वडादेखि प्रदेशसम्मका संगठनात्मक संरचना निर्माण तथा अधिवेशन गराउने जिम्मेवारी केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सांसद र अन्य नेताहरूलाई तोकेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू