कांग्रेसमा ‘फरक बाटो रोज्ने’सम्मको धम्की, के हो इतर पक्षको बटमलाइन?

यस स्टोरीको अंश: यातायात मन्त्रालय हटाएकोमा यातायात मजदुर संगठनद्वारा सरकारको आलोचना
lokaantar.com · 1 हप्ता अघि

विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले आधिकारिकता दिइसक्दा पनि कांग्रेसभित्रको विवाद मत्थर हुन सकेको छैन । संस्थापन इतर (शेरबहादुर देउवा पक्ष) का कतिपय हार्डलाइनर नेताहरूबाट फरक बाटोमा जानुपर्नेसम्मका कुरा आइरहेका छन् । संस्थापन इतर समूहले सहमतिका लागि अहिलेको केन्द्रीय समितिलाई १५ औं महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने कुरा बटमलाइन बनाएको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू