जेनजी आन्दोलनपछि राष्ट्र बैंकको कडाइ, स्थानीय तह र प्रहरीको सिफारिस नभएसम्म डढेका नोट नसाटिने
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयले विद्युतीय सवारी आयातमा २.५ अर्ब रुपैयाँ बेरुजु देखायो
नेपाल राष्ट्र बैंकले आगोले डढेका, च्यातिएका वा नष्ट भएका नोटहरूको सटहीमा कडाइ गरेको छ । ठूलो परिमाणमा यस्ता नोट साट्नका लागि स्थानीय तह र प्रहरीको सिफारिस अनिवार्य गरिएको छ । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र शेरबहादुर देउवाका घरमा रहेका नोट जलेको अवस्थामा फेला परेका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›