सर्वोच्च प्रशासनले कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा गरेको भन्दै बारको आपत्ति

यस स्टोरीको अंश: सर्वोच्च प्रशासनले कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा गरेको भन्दै बारको आपत्ति र विरोध प्रदर्शन
lokaantar.com · 1 हप्ता अघि

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले कायममुकायम प्रधानन्यायाधीशको आदेशको अवज्ञा गरेको भन्दै आपत्ति जनाएको छ । बारले अदालतको प्रशासनिक अवरोध र संसदमा विचाराधीन मुद्दामाथि भएको छलफलको विरोधमा भोलि लालटिन बालेर प्रदर्शन गर्ने घोषणा गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू