आयोडिन नमिसाइएको नुनले गम्भीर स्वास्थ्य समस्या
▸ यस स्टोरीको अंश: काठमाडौँ बाल अस्पतालको उद्घाटन शनिबार, उपकरण खरिदका लागि सहयोगको आह्वान
आयोडिनरहित नुन व्यापक रूपमा बिक्रीवितरण हुँदा जनस्वास्थ्यमा गम्भीर असर पुग्ने भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश झाका अनुसार आयोडिन मानव शरीरका लागि आवश्यक सूक्ष्म पोषक तत्त्व हो र यसको कमीले विभिन्न गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›