कांग्रेसका सबै संघीय सांसद समेटेर छलफल [तस्बिरहरू]

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवामा नयाँ जिल्ला समिति गठन गर्‍यो
hamrakura.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका संघीय सांसदहरूलाई समेटेर कांग्रेस संसदीय मामिला सहजीकरण समितिले कार्यक्रमको आयोजना गरेको छ । पार्टी मुख्यालय बीपीनगर सानेपामा भइरहेको कार्यक्रममा पार्टी सभापति गगनकुमार थापासमेत उपस्थित रहेको कार्यक्रममा प्राडा गोविन्दप्रसाद पोखरेलको प्रस्तुतिसमेत दिएका थिए । केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी रहेको समितिले संसदमा बजेट अधिवेशन बसिरहँदा पार्टीले खेल्ने भूमिकाका विषयमा प्रशिक्षण दिनुका साथै पार्टीको उपस्थिति दरिलो बनाउन बहन गर्नुपर्ने दायित्व बारेमा छलफल भइरहेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू