कांग्रेसको बोलायो संसदीय दलको बैठक

यस स्टोरीको अंश: नेपाली काँग्रेसद्वारा संसदीय दलको बैठक आह्वान: रणनीति र भूमिकामा छलफल
www.drishtinews.com · 6 घण्टा अघि

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक बिहीबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे पार्टीको साझा धारणा निर्माण, सांसदहरूको सुझाव संकलन तथा संसद्मा खेल्ने भूमिकाबारे रणनीति तय गरिनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू