डिजिटल प्लेटफर्मबाट प्राप्त सङ्गीतको रोयल्टी बाँडिदै, स्रष्टा र प्रकाशकबिचको लिखित सम्झौतासहित आउन आग्रह

यस स्टोरीको अंश: विश्वास घिमिरेको नयाँ गीत ‘बैगुनी मायालु’ सार्वजनिक
techpana.com · 1 हप्ता अघि

सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालले आगामी २५ जेठमा डिजिटल प्लेटफर्महरूबाट सङ्कलन भएको सङ्गीत रोयल्टी वितरण गर्ने भएको छ । स्थापना दिवसको अवसरमा समाजले सङ्गीत रोयल्टी वितरण गर्न लागेको हो । ‘सङ्गीत रोयल्टी वितरण मापदण्ड, २०७९’ को दफा ७ बमोजिम डिजिटल प्लेटफर्महरूबाट सङ्कलन भएको रोयल्टी वितरण गर्न लागिएको बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू