सुनकोशी मरिणको ठेक्कामा लापरवाही गर्ने रमण-पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा

यस स्टोरीको अंश: काम नगर्ने १४ निर्माण कम्पनी कालोसूचीमा, सरकारी ठेक्काबाट प्रतिबन्ध
bizmandu.com · 2 दिन अघि

राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिणको ठेक्कामा लापर्वाही गर्ने रमण कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङ जेभीलाई सरकारले तीन वर्षका लागि कालोसूचीमा राखेको छ । सम्झौताको सर्तअनुसार काम नगर्ने १६ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । यसका साथै विभिन्न कारणले अन्य कम्पनीहरूलाई पनि एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू