प्रियिमर लिगको उपाधिनजिक आर्सनल
▸ यस स्टोरीको अंश: म्यानचेस्टर सिटी बराबरीमा रोकिँदा आर्सनल २२ वर्षपछि प्रिमियर लिग च्याम्पियन
प्रिमियर लिगको उपाधिनजिक आर्सनल काठमाडौं । रेलिगेसनमा परिसकेको बर्नेलीविरुद्ध १–० को कठिन जित निकाल्दै आर्सनल इंग्लिस प्रिमियर लिगको उपाधिनजिक पुगेको छ । सोमबार इमिरेट्स रंगशालामा कार्ड हाभर्ट्जले पहिलो हाफमा गरेको एकमात्र गोल घरेलु टोली आर्सनलको जितमा निर्णायक बन्यो । उनले ३६औँ मिनेटमा बुकायो साकाको कर्नरलाई हेडरमार्फ जाली चुमाएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित