आर्सनलले २२ वर्षपछि जित्यो प्रिमियर लिगको उपाधि

यस स्टोरीको अंश: म्यानचेस्टर सिटी बराबरीमा रोकिँदा आर्सनल २२ वर्षपछि प्रिमियर लिग च्याम्पियन
kharibot.com · 1 हप्ता अघि

आर्सनलले २२ वर्षपछि पहिलोपटक इङ्ग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । गएराती म्यानचेस्टर सिटी बर्नमाउथसँग १-१ गोलको बराबरीमा रोकिएसँगै आर्सनलले एक खेल अघि नै प्रिमियर लिगको उपाधि जितेको हो । यो आर्सनलको इतिहासमा १४औँ प्रिमियर लिग उपाधि हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू