अच्यूतराज पोखरेल

कर्मचारी खेलकुद प्रतियोगिता: एभरेष्ट बैंक र वायु सेवा निगमले टेबलटेनिसमा दुई-दुई स्वर्ण जिते कर्मचारी खेलकुद प्रतियोगिता: एभरेष्ट बैंक र वायु सेवा निगमले टेबलटेनिसमा दुई-दुई स्वर्ण जिते

१५औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत टेबलटेनिसमा एभरेष्ट बैंक लिमिटेड र नेपाल वायु सेवा निगमले समान दुई-दुई स्वर्ण पदक जितेका छन्। पाँच स्पर्धा समावेश रहेको टेबलटेनिसमा बाँकी एक स्वर्ण नेपाल नागरिक उड्डयन प्राधिकरणले जित्यो। प्रतियोगितामा कुल ३९ खेलाडी सहभागी थिए।

5 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग