अजय कुमार

वैदेशिक रोजगारीमा एजेन्टको ठगी: योग्यता र लाइसेन्स बिनाको अनियन्त्रित बिचौलिया वैदेशिक रोजगारीमा एजेन्टको ठगी: योग्यता र लाइसेन्स बिनाको अनियन्त्रित बिचौलिया

नेपालको अर्थतन्त्रको प्रमुख स्रोत वैदेशिक रोजगारी क्षेत्रमा ग्रामीण तहमा अनियन्त्रित बिचौलिया (एजेन्ट) को कब्जा रहेको छ। सरकारले 'फ्री भिसा फ्री टिकट' नीति लागू गरे पनि ग्रामीण भेगका युवाहरू एजेन्टको झुटा आश्वासनमा परी लाखौं रुपैयाँ ठगिने गरेका छन्। वैदेशिक रोजगारीमा जाने सोझा नागरिकहरू पाइला–पाइलामा ठगिने गरेको एक प्रतिनिधि घटनामा सप्तरीका अजय कुमार यादव मलेसिया जान लाग्दा सरकारले तोकेको १० हजार शुल्कको सट्टा म्यानपावर र एजेन्टले ३ लाख १० हजार रुपैयाँ मागेका थिए।

3 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग