अमृत पुडासैनी

तीनपिप्ले–गल्छी सडक स्तरोन्नतिको माग गर्दै माइतीघरमा धर्ना तीनपिप्ले–गल्छी सडक स्तरोन्नतिको माग गर्दै माइतीघरमा धर्ना

नुवाकोटको ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिकाका स्थानीयहरूले वर्षौँदेखि अलपत्र अवस्थामा रहेको तीनपिप्ले–गल्छी सडकको स्तरोन्नति र कालोपत्रेको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन्। सडकको दयनीय अवस्थाले कृषि, व्यापार, शिक्षा र स्वास्थ्य क्षेत्र प्रभावित भएको भन्दै उनीहरूले तत्काल निर्माण कार्य अघि बढाउन सरकारसँग माग गरेका छन्।

5 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग