अम्लान मुखर्जी

युनिलिभर नेपाल र राडो नेपालद्वारा हेटौँडामा वातावरणीय तथा सामाजिक सबलता सुदृढ गर्न समुदायमुखी पहल युनिलिभर नेपाल र राडो नेपालद्वारा हेटौँडामा वातावरणीय तथा सामाजिक सबलता सुदृढ गर्न समुदायमुखी पहल

युनिलिभर नेपाल लिमिटेडले राडो नेपालसँगको सहकार्यमा हेटौँडा–३, बसामाडीस्थित सिमलथली समुदायमा “सरोकारवालाको सहभागितामार्फत वातावरणीय तथा सामाजिक सबलता निर्माण” नामक समुदायमुखी सामाजिक उत्तरदायित्व (CSR) पहलको औपचारिक शुभारम्भ गरेको छ। यस परियोजनाले जल संरक्षण तथा स्थानीय वातावरणीय र सामाजिक सबलता सुदृढ गर्ने उद्देश्य राखेको छ। कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले व्यवसायिक वृद्धि र समुदाय विकास सँगसँगै अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।

11 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग