अरुण अधिकारी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (एनसिएस) गण्डकी प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। अन्तरास्ट्रिय सेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीले नेपाली भान्छे, कुक तथा सेफहरूको विश्व बजारमा छुट्टै पहिचान स्थापित भइसकेको र उनीहरूको माग निरन्तर बढिरहेको बताए।

5 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग