अवदेश पटेल

मधेश सरकारले जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिद परिवारलाई एक समान सुविधा दिने तयारी मधेश सरकारले जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिद परिवारलाई एक समान सुविधा दिने तयारी

मधेश प्रदेश सरकारले जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिद परिवारका सदस्यहरूलाई एक समान सेवा सुविधा उपलब्ध गराउने तयारी गरेको छ। यसका लागि गृह, सञ्चार तथा कानुन मन्त्रालयले ऐन निर्माणको प्रक्रिया अघि बढाएको छ। गृहमन्त्री फकिरा महतोले रकम वितरणमा एकरूपता नभएको गुनासोपछि सहिद परिवारलाई जीविकोपार्जनका लागि रोजगारी र सीपमूलक तालिम दिने वातावरण निर्माण गरिने बताएका छन्।

5 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग