अशोक काप्ले

नयाँ ट्याक्सी दर्ता खुलाउने तयारी, नम्बर प्लेट कारोबार नियन्त्रण हुने अपेक्षा नयाँ ट्याक्सी दर्ता खुलाउने तयारी, नम्बर प्लेट कारोबार नियन्त्रण हुने अपेक्षा

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब ११ वर्षदेखि रोकिएको नयाँ ट्याक्सी दर्ता प्रक्रिया पुनः सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। मन्त्रालयका अनुसार यस वर्षको नीतिमै नयाँ ट्याक्सी दर्ता खुलाउने विषय समावेश गरिएको छ र यससम्बन्धी औपचारिक मन्त्रिपरिषद्को निर्णय प्रक्रियामा रहेको छ। नयाँ दर्ता रोकिएपछि पुराना ट्याक्सीको नम्बर प्लेटको सट्टापट्टा कारोबार तीव्र बनेको थियो।

4 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग