अष्टलक्ष्मी शाक्यको केपी ओलीलाई सुझाव: पार्टी तपाईंको पेवा होइन, राजीनामा दिनुस्
नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको नेतृत्वबाट ससम्मान बिदा लिन सुझाव दिएकी छन्। शाक्यले ओलीको दम्भ, घमण्ड र गुटगत सोचका कारण पार्टी कमजोर स्थितिमा पुगेको आरोप लगाउँदै पार्टी कसैको पेवा वा गुटको कम्पनी नभएको बताएकी छन्। उनले अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएकी छन्।
24 समाचार
·
2 दिन अघि