राष्ट्रपति पौडेलसमक्ष इरान, रुस, अस्ट्रिया र लक्जमबर्गका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि इरान, अस्ट्रिया, रुस र लक्जमबर्गका नवनियुक्त गैरआवासीय राजदूतहरूले बिहीबार शीतल निवासमा ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। यो नियमित कूटनीतिक प्रक्रियाअन्तर्गत सम्पन्न भएको हो।
8 समाचार
·
6 दिन अघि