धादिङ र ललितपुरमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको पृथ्वी राजमार्गमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने ललितपुरमा जिपको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। धादिङमा आदर्श श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो भने ललितपुरमा सडक पार गर्ने क्रममा बालिका रोशनी साहको निधन भएको छ। दुवै घटनामा सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
5 समाचार
·
3 दिन अघि