सांसदद्वारा फिल्ममा धूम्रपान दृश्य नियन्त्रणको माग, ‘जिरो डिग्री’को फर्स्ट लुक सार्वजनिक
सांसदहरूले चलचित्र, वेब–सिरिज तथा अन्य दृश्य–श्रव्य सामग्रीमा देखाइने धूम्रपान तथा सुर्तीजन्य पदार्थका दृश्यमाथि कडा नियमन गर्न माग गरेका छन्। यसैबीच, डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को फर्स्ट लुक भिडियो सार्वजनिक गर्दै यही तिहारमा प्रदर्शन हुने मिति घोषणा गरिएको छ।
3 समाचार
·
7 घण्टा अघि