आर.ए. कार्तिनी

इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाद्वारा आमादब्लम हिमालको सफल आरोहण इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाद्वारा आमादब्लम हिमालको सफल आरोहण

इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाले नेपालको ६,८१२ मिटर अग्लो आमादब्लम हिमालको सफल आरोहण गरेकी छन्। उनले जेठ २ गते हिमालको चुचुरोमा पुगेको इन्डोनेसियाली दूतावासले जनाएको छ। यो आरोहण इन्डोनेसियाली महिलाको साहस र क्षमताको प्रतीकका रूपमा लिइएको छ।

4 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग