आरोहण २०२६

गैरआवासीय नेपाली संघको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुने गैरआवासीय नेपाली संघको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत एसिया–प्रशान्त क्षेत्रको आयोजनामा ११औँ एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ आगामी अगस्ट १५ र १६, २०२६ मा चीनको ग्वाङझाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६ – राइजिङ टुगेदरस् कनेक्टिङ द नेपाली डायस्पोरा फर इन्भेस्टमेन्ट, टुरिज्म एन्ड जेनेरेशनल लिंक्स’ मूल नारासहित आयोजना हुने सम्मेलनले विश्वभर फैलिएको नेपाली डायस्पोरालाई नेपालसँग आर्थिक, सामाजिक तथा पुस्तान्तरणीय सम्बन्धमार्फत जोड्ने लक्ष्य लिएको छ।

6 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग