सर्वोच्च अदालतले दुर्गा प्रसाईं पक्राउबारे २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दियो
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ। न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले अधिवक्ता आशिष लुइँटेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा यो आदेश जारी गरेको हो। प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरी तीन दिनको म्याद थपिएको थियो।
4 समाचार
·
6 दिन अघि