ह्वाइट हाउस नजिक गोलीकाण्ड: आक्रमणकारीको मृत्यु, एक सर्वसाधारण घाइते
अमेरिकाको ह्वाइट हाउस नजिकको सुरक्षा जाँच चौकीमा एक संदिग्ध व्यक्तिले करिब ३० राउन्ड गोली चलाउँदा आक्रमणकारीको मृत्यु भएको छ भने एक सर्वसाधारण नागरिक घाइते भएका छन्। सुरक्षाकर्मीको जवाफी कारबाहीमा आक्रमणकारी घाइते भई अस्पतालमा मृत्यु भएको बताइएको छ। घटनापछि ह्वाइट हाउस परिसरमा सुरक्षा सतर्कता बढाइएको छ र यस विषयमा थप अनुसन्धान भइरहेको छ।
3 समाचार
·
3 दिन अघि