सांसद लिमा अधिकारीले नेपालमा आर्थिक रूपान्तरणको नयाँ चरण सुरु भएको दाबी गरिन्
प्रतिनिधि सभा सदस्य लिमा अधिकारीले नेपालमा आर्थिक रूपान्तरणको नयाँ चरण सुरु भएको दाबी गरेकी छन्। उनले स्थिर सरकार बनेको र विगतजस्तो अस्थिर आर्थिक नीति दोहोरिन नदिने गरी सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताइन्। सुशासन कायम गर्न डिजिटलाइजेसन, फेसलेस र पेपरलेस प्रणालीलाई प्राथमिकतामा राखिएको र उद्योग दर्ता एकै दिनमा गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ।
5 समाचार
·
1 दिन अघि