उदय विष्ट

भारतमा नेपाली कामदारमाथि चोरीको आरोप: दशकौं पुरानो विश्वासमा संकट भारतमा नेपाली कामदारमाथि चोरीको आरोप: दशकौं पुरानो विश्वासमा संकट

केही नेपाली कामदारमाथि भारतमा लाखौंको सुन, नगद र बहुमूल्य सामान चोरी गरी नेपाल फर्किएको आरोप लागेपछि भारतमा नेपाली कामदारमाथिको दशकौं पुरानो विश्वासमा संकट आएको छ। दिल्लीदेखि बैंगलोर र हैदरावादसम्म यस्ता घटना सार्वजनिक भइरहेका छन्, जसले गर्दा भारतीय प्रहरी नेपालसम्म खोजी गर्न बाध्य भएको छ। यसको असर इमान्दारीपूर्वक काम गरिरहेका लाखौं नेपालीको रोजगारी र सम्मानमा समेत परेको छ।

3 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग