उषाकिरण तिम्सेना

एमालेले मीनबहादुर गुरुङको जग्गा र भवन प्रस्ताव फिर्ता गरी बल्खुमै कार्यालय बनाउने एमालेले मीनबहादुर गुरुङको जग्गा र भवन प्रस्ताव फिर्ता गरी बल्खुमै कार्यालय बनाउने

नेकपा (एमाले) ले व्यवसायी मीनबहादुर गुरुङले कलंकी क्षेत्रमा पार्टी कार्यालय भवन निर्माणका लागि प्रस्ताव गरेको जग्गा र सहयोग धन्यवादसहित फिर्ता गर्ने निर्णय गरेको छ। पार्टीले अब आफ्नै स्वामित्वमा रहेको मदननगर, बल्खुस्थित जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने तयारी अघि बढाएको छ। यसअघि गुरुङको प्रस्तावमा विवाद उत्पन्न भएपछि पार्टीभित्र र बाहिर आलोचना भएको थियो।

32 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग