एनआरएनए अस्ट्रेलिया

सिड्नी विमानस्थलमा ठूली कान्छी तामाङको निधन, छोराले पार्थिव शरीर नेपाल फर्काउने प्रक्रियामा सिड्नी विमानस्थलमा ठूली कान्छी तामाङको निधन, छोराले पार्थिव शरीर नेपाल फर्काउने प्रक्रियामा

अस्ट्रेलियाको सिड्नी विमानस्थलमा ओर्लिनासाथ ५५ वर्षीया ठूली कान्छी तामाङको अचानक निधन भएको छ। सीपीआर दिएर बचाउने प्रयास असफल भएपछि उनको घटनास्थलमै मृत्यु भएको हो। अहिले प्रवासी नेपालीहरूले एनआरएनए अस्ट्रेलियाको अगुवाइमा गो फन्ड मीमार्फत १६ हजार डलरभन्दा बढी रकम जुटाएका छन्। आमाको पार्थिव शरीर नेपाल फर्काउने कानुनी प्रक्रियाको पर्खाइमा रहेका छोरा राजुलाई सहयोग गर्न यो अभियान सुरु गरिएको हो।

3 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग