एन्थोनी गुग्लिएल्मी

ह्वाइट हाउस नजिक गोलीकाण्ड: आक्रमणकारी मारिए, एक दर्शक घाइते ह्वाइट हाउस नजिक गोलीकाण्ड: आक्रमणकारी मारिए, एक दर्शक घाइते

वासिङ्टन डीसीस्थित ह्वाइट हाउसको सुरक्षा घेरा नजिक शनिबार साँझ एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा अमेरिकी गोप्य सेवा (युएस सेक्रेट सर्भिस) एजेन्टको कारबाहीमा आक्रमणकारी मारिएका छन्। घटनामा एक दर्शक पनि गोली लागेर घाइते भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प घटनाको समयमा ह्वाइट हाउसभित्रै सुरक्षित रहेको अधिकारीहरूले बताएका छन्।

9 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग