एम्पर हस्पिटालिटी एण्ड होटल्स प्राइभेट लिमिटेड

पोखरामा ‘ले मेरिडियन’ होटल निर्माणका लागि कर्मा तेन्जिङले दुई अर्ब ऋण लिँदै पोखरामा ‘ले मेरिडियन’ होटल निर्माणका लागि कर्मा तेन्जिङले दुई अर्ब ऋण लिँदै

पोखरामा विश्वप्रसिद्ध होटल चेन ‘म्यारियट’को ब्रान्डमा पाँचतारे होटल ‘ले मेरिडियन’ निर्माण गरिरहेको एम्पर हस्पिटालिटी एण्ड होटल्स प्राइभेट लिमिटेडले दुई अर्ब ६ करोड रुपैयाँ ऋण लिने प्रक्रिया अघि बढाएको छ। यस परियोजनाको एकल प्रवर्द्धक तथा मुख्य लगानीकर्ता कर्मा तेन्जिङ हुन्। केयर रेटिङ्स नेपालले कम्पनीलाई बैंकबाट लिने दीर्घकालीन ऋणका लागि बीबी माइनस रेटिङ प्रदान गरेको छ।

3 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग